2026-08-17-merosathi-live-v8
← मेरोसाथी Home

Account Deletion / खाता मेटाउने अनुरोध

आफ्नो account र सम्बन्धित data मेटाउन अनुरोध पठाउनुहोस्।

Effective date: 2 August 2026

तपाईंको request verify गर्न account मा प्रयोग भएको email लेख्नुहोस्। कानुनी, billing, safeguarding वा fraud-prevention आवश्यकताका कारण केही record निश्चित अवधिसम्म राख्नुपर्ने हुन सक्छ।

Processing

Identity verification पछि account access बन्द गर्न र eligible data delete/anonymize गर्न सकिन्छ। Request handling timeline र responsible contact प्रशासनले सेवा नीतिअनुसार अद्यावधिक राख्छ।